Home कृयाकलापहरु
कृयाकलापहरु


अखण्ड हरेराम कीर्तनः

अखण्ड हरेराम किर्तन पूज्य राम गुरुको महान सदीच्छा अनुसार प्राणिमात्रको कल्याणको निमित्त वि.सं. १९६८ पौष २६ गते बाट प्रारम्भ भएको हो । 

Read more...
 
नित्य हवनः

प्राणीहरुको कल्याणको निम्ति कुञ्जमा यज्ञेश्वरको प्रशन्नताको लागि राम नामले विनेको चरुको हवन हाल जिवित तथा मृत्यूवरण गरिसकेको जीवहरुको स्मरणमा नित्य रुपमा हुने गरेको छ ।

Read more...
 
नित्य श्राद्धः


प्रत्येक दिन विहान ८ बजे नित्य हवनका पश्चात सम्वन्धित तिथि तथा आज सम्म मृत्यु वरण गरिसकेको प्राणीहरुको कल्याणको लागि अखिल तृप्ति श्राद्ध पूज्य गूरुबाट प्रतिपादित पद्धतिवाट हुने व्यवस्था छ ।

Read more...
 
राम–नामः

विहान ७ बजे देखि १२ जना साधकहरु राखेर तिन बजे सम्म केवल “राम राम राम” नाम मात्र जपेर ध्यानावस्थित गराउने अनुष्ठान÷उत्सव नै राम–नाम हो ।

Read more...
 
कृष्ण–नामः

प्रेम रुपका प्रतीक श्रीकृष्ण नाम संकीर्तन कसलाई मन पर्दैन रु “कृष्ण, कृष्ण, कृष्ण” नाम भज्दै ध्यान मग्न हुन कुञ्जको अर्को विशेष कार्यक्रम कृष्ण–नाम उत्सव हो ।

Read more...
 
<< Start < Prev 1 2 3 Next > End >>

Page 1 of 3