Home कृयाकलापहरु झूलोत्सव - झुलाको कार्यक्रमः
झूलोत्सव - झुलाको कार्यक्रमः

भगवान कृष्ण–राधा, गोप–गोपिनी सम्पूर्ण विचको प्रेमको प्रतिकको रुपमा कुञ्जमा झुला उत्सव आयोजना गरिदै आइरहेको छ । श्रावण र भाद्र महिनामा आयोजना हुने

झुला कार्यक्रममा भगवान कृष्णको लिलाको वर्णन, अभिनयका साथै कृष्ण–राधाको पुजा गर्ने गरिन्छ । यस उत्सवमा आगन्तुक भक्तहरुले हरियो वस्त्र पहिरिनु हुन्छ । सार्थै भगवानलाई मन पर्ने ८४ प्रकारका खाद्य वस्तुहरु प्रभुलाई अर्पण गरि कृष्ण गान सहित प्रभु–निकट हुने अभिलाषा राख्दछन् ।