Home कृयाकलापहरु नित्य हवनः
नित्य हवनः

प्राणीहरुको कल्याणको निम्ति कुञ्जमा यज्ञेश्वरको प्रशन्नताको लागि राम नामले विनेको चरुको हवन हाल जिवित तथा मृत्यूवरण गरिसकेको जीवहरुको स्मरणमा नित्य रुपमा हुने गरेको छ । यस कार्यक्रममा दैनिक रुपमा आइ पर्ने शुभकार्य तथा शुभजन्म दिनको लागी यज्ञ गर्न प्रतिदिन सयौ भक्तजनहरुको भीड रहि रहन्छ । यसर्थमा हरिनाम प्रेमी सम्पूर्ण महानुभावहरुलाई आफ्नो जन्म दिन तथा अन्य शुभ कार्यहरुका दिन कुञ्जमा पाल्नु भई नित्य हवनमा सहभागी हुन सक्नु हने जानकारी गराइन्छ ।