Home कृयाकलापहरु कृष्ण–नामः
कृष्ण–नामः

प्रेम रुपका प्रतीक श्रीकृष्ण नाम संकीर्तन कसलाई मन पर्दैन रु “कृष्ण, कृष्ण, कृष्ण” नाम भज्दै ध्यान मग्न हुन कुञ्जको अर्को विशेष कार्यक्रम कृष्ण–नाम उत्सव हो ।

दिउँसो आरती, भगवात–प्रवचन, कृष्ण लिला अभिनय, कृष्ण–शुभद्रा–वलरामका साथमा पुजा आदि यस कृष्ण नाम उत्सवका प्रमुख आकर्षण हुन् । यस उत्सवका कर्तालाई कुनै गोप–गोपनिको रुपमा नामाकरण सहित अधिकार प्रदान गरि पुजा पनि गरिन्छ । त्यसै गरि नन्दोत्सव, दहिलिलाको दर्शन गर्न दिन भरि नै भक्तजनहरुको भीड लाग्दछ ।