Home कृयाकलापहरु नारायण महायज्ञः
नारायण महायज्ञः

यस अखण्ड किर्तनको ओतमा विभिन्न अवसरहरु पारेर सप्त दिवसिय÷एकदिवसिय २ प्रकारका नारायण महायज्ञ हुने गरेका छ ।

१२ जना अमर निवासी पहेला बस्त्र लगाएका ब्राम्हणहरुद्धारा २४ घण्टा ७ दिन सम्म यज्ञ स्थलमा नारायण, नारायण, नारायण गान गरिन्छ । भक्तहरुले यस नारायण महायज्ञ आफ्ना घरमा पनि आयोजना गर्न सक्नु हुन्छ । हाल सम्म सप्त दिवसिय नारायण महायज्ञ २००० भन्दा बढि भैसकेका छन् । नारायण महायज्ञका विहान, दिउँसो र वेलुका गरि ३ पटक भव्य आरति गरिन्छ भने भगवान लक्ष्मी नारायणको विशेष पुजा पनि गरिन्छ ।